विद्युतको तारमा अल्झेर विमान दुर्घटना | Khabarhub Khabarhub

विद्युतको तारमा अल्झेर विमान दुर्घटना


२९ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेल्स– बेलायतको वेल्समा एउटा सानो विमान दुर्घटनामा परेको छ । वेल्सको मोनमाउथसायरमा रहेको अबेरग्याभनेमा रहेको सडकखण्डमा बिजुलीको तारमा अल्झेर विमान दुर्घटनामा परेको अधिकारीले जनाएका छन् ।

दुर्घटनापछि अबेरग्याभनेको सडकखण्ड बन्द गरिएको बीबीसीले जनाएको छ । प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार सडकमै विमान दुर्घटना भएपनि कुनै मानवीय क्षति भने नभएको जनाइएको छ । सोही कारण त्यस क्षेत्र भएर चल्ने रेल सेवा भने केहीबेर अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ७ : ३४ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून