सत्ताको षड्यन्त्र गर्ने सेनापतिलाई किमले नरभक्षी माछा भएको ट्यांकीमा फ्याँके ! « Khabarhub

सत्ताको षड्यन्त्र गर्ने सेनापतिलाई किमले नरभक्षी माछा भएको ट्यांकीमा फ्याँके !


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाली शासक किम जोङ उनले सत्ता ढाल्न षड्यन्त्र गरेको आरोपमा एक सेनापतिलाई क्रुर तरिकाले मृत्युदण्ड दिएका छन्।

किमले एक सेनापतिलाई निकै हृदयविदारक तरिकाको मृत्युदण्डको सजाय दिएका हुन । उनले सेनापतिलाई पिरान्हा माछाले भरिएको ट्याङ्कीमा फ्याँकेर मृत्युदण्डको सजाय दिएको जनाइएको छ । पिरान्हा माछाले मानिसलाई समेत खाने भएकाले उनलाई किमले पिरान्हा माछा भएको ट्यांकीमा फ्याँकेको जनाइएको छ ।

डेली स्टारले जनाए अनुसार सेनापतिलाई किमको आवासभित्रै बनेको पिरान्हाले भरिएको माछाको ट्याङ्कीमा फ्याँकिएको हो । सजायको यो तरिका सन् १९७७ मा रिलिज भएको जेम्स बन्डको फिल्म ‘द स्पाइ हु लभ्ड मी’ बाट प्रेरित भएको बताइन्छ ।

उक्त ट्याङ्कीमा ब्राजिलबाट ल्याइएका सयौं पिरान्हा रहेको बताइन्छ । सेनापतिलाई ट्याङ्कीमा फ्याँक्नु अघि उनको दुईटै हात काटिएको पनि डेली स्टारले बताएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १२ : ११ बजे

रवि भन्छन् : दुईतिहाइको सरकारले मविरुद्ध विष हाल्यो, अब सिंहदरबार बदल्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा

पुराना दललाई रविको चेतावनी : फागुन २१ मा आउने सुनामीको सामना गर्न तयार हुनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन

एयर चाइनाले २०२६ मा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने

एजेन्सी– चीनको प्रमुख राष्ट्रिय वायुसेवा कम्पनी एयर चाइनाले सन् २०२६

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी– पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको छैन

सामाजिक सञ्जाल विधेयक संसद्‍बाट फिर्ता लिने सरकारको निर्णय

काठमाडौं– सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय