पोखरामा गोली चल्यो, ड्रग्स कारोबारी ‘जोन’ पक्राउ « Khabarhub

पोखरामा गोली चल्यो, ड्रग्स कारोबारी ‘जोन’ पक्राउ


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको उत्तम चोकमा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले एकजना व्यक्तिलाई पक्राउ गर्न गोली चलाएको हो ।

प्रहरीका अनुसार पोखराका लागू औषध कारोबारी ‘जोन’ भनेर चिनिने गोविन्द थापालाई पक्राउ गर्न गोली चलाइएको हो ।

प्रहरीले जोनलाई लागू औषधसहित पक्राउ गरेको छ । लागू औषधसहित भेटिएको उनी प्रहरी देखेर भाग्न खोजेपछि गोली चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  १२ : ३० बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन