प्रनेशलाई पक्राउ गरेको विरोधमा माइतीघरमा प्रदर्शन « Khabarhub

प्रनेशलाई पक्राउ गरेको विरोधमा माइतीघरमा प्रदर्शन


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — युट्युबमा चलचित्रको समीक्षा गरेका मेमे नेपालका सञ्चालक प्रनेश गौतमलाई प्रहरीले पक्राउ गरेको विरोधमा प्रदर्शन भएको छ ।

गौतमलाई प्रहरीले साइबर अपराधको अभियोगमा पक्राउ गरेको विरोधमा बुधबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो ।

गौतम पक्राउविरुद्धमा युवाहरु माइतीघर मण्डलामा उपस्थित भएका थिए । उनीहरुले नराम्रोलाई नराम्रो भन्न किन नपाउँले ? प्रनेशलाई रिहा गर लगायतका नारा लेखिएका व्यानर बोकेका थिए । यस्तै प्रदर्शनकारीहरुले अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भन्दै मुखमा टेप टाँसेर पक्राउको विरोध गरेका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ४ : ०७ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष