कन्डम प्रयोग ८ प्रतिशत मात्रै, गलत धारणा हट्न सकेन « Khabarhub

कन्डम प्रयोग ८ प्रतिशत मात्रै, गलत धारणा हट्न सकेन


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । देशमा कुल जनसंख्याको आठ प्रतिशतले मात्रै कन्डमको प्रयोग गर्ने गरेका छन् । स्वास्थ्य सेवा विभागले २०१७ मा गरेको अध्ययनअनुसार कन्डमप्रतिको गलत धारणा हट्न नसकेका कारण यसको प्रयोग बढ्न नसकेको हो ।

जनस्वास्थयमा परिवार नियोजनको सुरक्षित साधनको रुपमा मानिएको र सरकारलृ निःशुल्क रुपमा वितरण गर्दै कन्डमको प्रयोग वार्षिक जनसंख्या वृद्धिदर अनुसार बढ्न नसकेको विज्ञ बताउँछन् ।

शिक्षा र जनचेतनाको अभावका कारण कन्डमको प्रयोग बढ्न नसकेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका डा. तारानाथ पोख्रेलले बताए ।

नेपाल स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्यांकअनुसार प्रजनन उमेरका १५ देखि ४९ वर्षका दम्पतीमा ४३ प्रतिशत मात्रै परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्छन् । विवाहित किशोरीमध्ये १५ प्रतिशत किशोरीले मात्र परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्छन् । समाचार कान्तिपुर दैनिकले छापेको छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ६ : ४३ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार