उखुमा किसानमारा निर्णय, भारतीय सस्तो उत्पादन आयात गर्न अनुमति « Khabarhub

उखुमा किसानमारा निर्णय, भारतीय सस्तो उत्पादन आयात गर्न अनुमति


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– नेपाली किसानको उखुले बजारै पाएको छैन । उद्योगीले दिनुपर्ने रकम पनि किसानलाई दिएकै छैनन् । यस्तो बेला सकारले भारतीय उखु आयात गर्न पाउने गरी किसानमारा निर्णय गरेको समाचार आजको अन्नपूर्ण दैनिकले ‘उखुमा किसानमारा निर्णय, भारतीय सस्तो उत्पादन आयात गर्न अनुमति’ शीर्षकमा मुख्य समाचार छापेको छ ।

त्यसैगरी पत्रिकाले सचिवमाथि सचिव, ६ मन्त्रालयमा दुई–दुई सचिव, अधिकारमा अलमल, कार्यसम्पादनमा समस्या शीर्षकमा अर्को समाचार छापेको छ । स्वास्थ्य तथा जनसंख्यामा मन्त्रालयमा सचिवको किचलो भएको महिनौं भइसक्यो ।

प्रधानमन्त्री कार्यलय तानिएकी सचिव डा. पुष्पा चौधरी अदालत गुहार्न पुगिन् । उनको थमौती भयो । त्यसपछि मन्त्रालयमा दुई जना सचिव राख्ने व्यवस्था गरियो । अर्का सचिव केदारबहादुर अधिकारी मन्त्रालय पुगे । तर दुई जना सचिवले मिलेर काम गर्न सकेका छैनन् ।

यस्तै पत्रिकाले ‘दण्ड होइन, नियन्त्रणबाट भ्रष्टाचारको अन्त्य’ शीर्षकमा अर्को समाचार छापेको छ । भ्रष्टाचार विषवृक्ष जस्तै फैलने हुनाले यसलाई समाप्त पार्न आवश्यक छ, राष्ट्रपति विद्यादेवी भण्डारीले भनेकी छिन् । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले भ्रष्टाचार लुकाउन खोज्छ भने त्यो काराबाहीको दायरामा आउने बताएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ६ : ५८ बजे

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट