अविरल वर्षाले काभ्रेमा पहिरो, तीन घरमा क्षति « Khabarhub

अविरल वर्षाले काभ्रेमा पहिरो, तीन घरमा क्षति


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– अविरल वर्षाले काभ्रे चौरिदेउराली गाउँपालिका -४ मजुवामा पहिरो गएको छ । पहिरोले तीन घरमा क्षति पुर्याएको छ ।

पहिरोले नेकपा निकटका विद्यार्थी नेता एवं अनेरास्ववियुका पूर्व उपाध्यक्ष दीपक गौतमसहित तीन जनाको घरमा क्षति पुर्‍याएको हो ।

पहिरो झर्ने क्रम नरोकिएपछि स्थानीयले घर छोडेका छन् । “पहिरो झर्ने क्रम रोकिएको छैन” पानी परि रहेकाले उद्दारको काममा कठिन भएको छ” गौतमले भने,”बिहानको समयमा पहिरो झरेकाले मानवीय क्षति हुन पाएन ।” अहिले सम्म तीन घरमा क्षति पुगेको छ,अन्य घर पनि जोखिममा छन्,उनले भने ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ११ : २२ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ