आकाश र सृष्टिको ‘हातमा रुमाल’ « Khabarhub

आकाश र सृष्टिको ‘हातमा रुमाल’


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – मोडल आकाश श्रेष्ठ र सृष्टि खड्कालाई फिचरिङ गरिएको गीत ‘हातमा रुमाल’ को भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा विशाल गौतमको शब्द, संगीत र स्वर सुन्न सकिन्छ भने नरेन्द्र वियोगीको एरेन्ज छ ।

गीतको भिडियोमा सन्तोष राजवाहकको कोरियोग्राफी र उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ भने प्रकाश धितालको निर्देशन रहेको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ११ : ३३ बजे

काठमान्डुलाई हराउँदै चितवन दोस्रो क्वालिफायरमा, फाइनल पुग्न सुदूरपश्चिमसँग खेल्ने

काठमाडौं – कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा

कन्काई पुल निर्माण तत्काल अघि बढाउन माग

झापा – हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका जोड्ने

नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

काठमाडौं – सर्लाहीको विष्णु गाउँपालिका–५ र ६ का २७५ स्ववासी

आज दिनभर कहाँ, के भयो ? पढ्नुहोस्, मुख्य समाचार

इनम प्रकरण – अनुसन्धानलाई प्रभाव पार्ने सामग्री प्रकाशन नगर्न प्रहरीको

जलवायु विपद् र असुरक्षाका कारण सोमालियामा विस्थापन बढ्दै : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसंघ – खडेरी, बाढी तथा हिंसात्मक घटनाका कारण सोमालियामा