बाढी प्रभावित क्षेत्रमा आकस्मिक उपचारका लागि तयार रहन स्वास्थ्य मन्त्रालयको आग्रह | Khabarhub Khabarhub

बाढी प्रभावित क्षेत्रमा आकस्मिक उपचारका लागि तयार रहन स्वास्थ्य मन्त्रालयको आग्रह


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाइले मातहतका अस्पताललाई बाढी प्रभावितहरुको आकस्मिक उपचारका लागि तयार रहन आग्रह गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले बाढी प्रभावित क्षेत्रमा फैलन सक्ने महामारी लगायतको प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन अनुरोध गरेको हो ।

केन्द्रले औषति तथा उपकराण आफू मातहतका सहायक अस्पतालहरुसँगको समन्वयमा तयारी अवस्थामा राख्न र रहन अनुरोध गरेको छ ।
विज्ञप्ति यस्तो छ–

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ८ : ०३ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित