हामीले खाने कुन–कुन खानेकुरामा पाइन्छ प्रोटिन ? « Khabarhub

हामीले खाने कुन–कुन खानेकुरामा पाइन्छ प्रोटिन ?


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरका लागि प्रोटिनयुक्त खाना दैनिक आवश्यक पर्छ । शरीरको वृद्धि विकासका लागि प्रोटिनयुक्त खाना खानुपर्छ । प्रोटिनको कमीले शरीरको वृद्धि विकाससँगै शक्ति पनि प्राप्त हुन्छ । त्यसैले हामीले दैनिक खाने खानामा प्रोटिन छ वा छैन ख्याल गर्नुपर्छ ।

कुन खाद्यवस्तुमा पाइन्छ प्रोटिन ?

– दाल तथा गेडागुडीहरु,

– मासु तथा मासुबाट बनेका खाद्य वस्तुहरु,

–  दूध तथा दूधबाट बनेका खाद्यवस्तुहरु,

–  माछा तथा अण्डा

– बदाम, काजु ओखर आदि खाद्यवस्तुमा प्रोटिन पाइन्छ ।

प्रोटिनयुक्त खानाका फाइदा

– कोश तथा कोशिकाहरुको वृद्धि विकास गर्छ,

– खिइएको कोश तथा कोशिकाहरुको मर्मत सम्भार गर्छ,

– शरीरको वृद्धिविकास गर्छ,

– पाचन रस र हर्मोन उत्पादन गर्छ,

– १ ग्राम प्रोटिनमा ४ किलो क्यालोरी हुन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  ४ : ५७ बजे

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,