अनमोल ‘एन्टी हिरो’ खेल्ने, भिलेन बन्दैछन् भुवन « Khabarhub

अनमोल ‘एन्टी हिरो’ खेल्ने, भिलेन बन्दैछन् भुवन


२७ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता अनमोल केसीले चलचित्र ‘एन्टी हिरो’ मा अभिनय गर्ने भएका छन् । केही समय विश्राम लिएका केसीले अब यो फिल्ममा अभिनय गर्ने भएका छन् ।

आफ्नै होम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा अभिनेता भुवन केसीको पनि अभिनय रहनेछ । स्रोतका अनुसार भुवन यो फिल्ममा खलनायकको भूमिकामा देखिनेछन् । अनमोल हिरो र भुवन भिलेन हुने फिल्मको चर्चा यसअघि पनि थियो ।

फिल्ममा अन्य कलाकार को हुने भन्नेमा अझै फाइनल भएको छैन । फिल्मका निर्माता समेत रहेका भुवन केसीका अनुसार अन्य कलाकारको छिट्टै फाइनल गरिनेछ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार  २ : ५२ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल