युवतीको भूमिकामा तयार हुँदा पसिनै पसिना भएका थिए आयुष्मान खुराना, भिडियो भाइरल « Khabarhub

युवतीको भूमिकामा तयार हुँदा पसिनै पसिना भएका थिए आयुष्मान खुराना, भिडियो भाइरल


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – आयुष्मान खुराना र नुसरत भारुचाको फिल्म ‘ड्रिम गर्ल’ रिलिजको तयारीमा छ । ट्रेलर सार्वजनिक भएपछि फिल्मको खुबै चर्चा छ । आयुष्मानले यो फिल्मबाट पनि दर्शकको ध्यान तानेका छन् ।

आयुष्मानले यो फिल्ममा यस्तो भूमिका निभाएका छन्, जो केटी बनेर अरुसँग बोल्ने गर्छन् । उनी फिल्ममा युवतीको गेटअपमा पनि देखिएका छन् । तर उनलाई युवतीको भूमिका निभाउन त्यति सजिलो भने भएको थिएन ।

आयुष्मानकी को–एक्टर नुसरतले एक भिडियो शेयर गरेकी छिन्, जुन भिडियोमा आयुष्मानलाई युवतीको रुपमा सिंगारिएको छ । त्यतिबेला उनलाई कति गाह्रो भएको थियो भन्ने देख्न सकिन्छ ।

 

View this post on Instagram

 

Meet my #DreamGirl co-actor @ayushmannk… oops co-actress Aayushi ? #BTS #13KoMainTeri

A post shared by nushrat (@nushratbharucha) on

आयुष्मानले शेयर गरिएको भिडियोमा आयुष्मान लेहेंगा लगाउँदै गरेको देख्न सकिन्छ ।

पछिल्लो समय आयुष्मानले निभाएका भूमिकालाई दर्शकले खुबै मन पराएका छन् । आर्टिकल १५, बरेलीकी बर्फी, बधाई हो, अन्धाधून जस्ता फिल्मबाट झैँ यो फिल्मबाट पनि उनले तारिफ पाएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १२ : ०६ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई