रसुवा–रसुवाको कालिका गाउँपालिका–१ राम्चेभीर नजिकै पहिरो गएपछि पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्ग अवरुद्ध भएपछि नेपाल–चीन आयातनिर्यात ठप्प भएको छ ।
राजमार्ग अवरुद्ध भएसँगै सर्वसाधारणले भत्किएको सडकबाट जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
रसुवा–रसुवाको कालिका गाउँपालिका–१ राम्चेभीर नजिकै पहिरो गएपछि पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ ।
राजमार्ग अवरुद्ध भएपछि नेपाल–चीन आयातनिर्यात ठप्प भएको छ ।
राजमार्ग अवरुद्ध भएसँगै सर्वसाधारणले भत्किएको सडकबाट जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार १ : ३१ बजे
प्रतिक्रिया