डेंगुबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ | Khabarhub Khabarhub

डेंगुबारे जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभाले डेंगु रोगको महामारीका बारेमा जानकारी गराउन सरकारलाई रुलिङ गरेको छ ।

विहीवार(आज) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले डेंगु रोगका विषयमा संसदमा आवाज उठेको भन्दै यस विषयमा संसदमा जानकारी गराउन सरकार र स्वास्थ्यमन्त्रीलाई रुलिङ गरेका हुन् ।

डेंगु रोग देशका धेरै जिल्लामा फैलिएर महामारिको रुप लिएको भन्दै यसअघिका संसद बैठकमा सांसदहरुले यस बारेमा जानकारी गराउन माग गर्दै आएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  २ : ०८ बजे

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ