अमिताभ बच्चनलाई जयाभन्दा पहिले मन परेको थियो यी युवती « Khabarhub

अमिताभ बच्चनलाई जयाभन्दा पहिले मन परेको थियो यी युवती


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय अमिताभ बच्चनले आफ्नो जीवनका कैयन् राज खुलाएका छन् । भारतमा लोकप्रिय कौन बनेगा करोडपतिको होस्ट गर्ने क्रममा अमिताभले एक प्रतिस्पर्धीसँग कुरा गर्ने क्रममा एक खुलासा गरेका छन् ।

अमिताभले बुधबारको एपिसोडमा एक रमाइलो किस्सा सुनाए । उनले दिल्लीमा पढ्दै गर्दा डीटीसीको बसमा एक युवती मन पराएको खुलासा गरे ।

यो किस्सा उनले प्रतिस्पर्धीको जवाफ दिने बेलामा याद आएको समेत बताए । अमिताभका अनुसार त्यतिबेला उनले दिल्ली विश्वविद्यालयमा पढ्थे । त्यतिबेला डीटीसीको बसमा उनी सधै यात्रा गर्ने गर्थे । सोही दौरान उनी हरेक दिन एक युवतीसँग भेट हुन्थे ।

तर, अमिताभले ती युवतीसँग कहिल्यै पनि खुलेर कुरा गरेका थिएनन् । तर, कैयन् वर्षपछि एकपटक ती युवतीसँग फेरि अचानक भेट भयो । त्यतिबेला उनले आफ्नो मनको कुरा भने ।

अमिताभले उक्त युवतीले आफूलाई लिएर कुनै भावना राख्ने गरेको पनि बताएका छन् । ती युवती अमिताभका लागि आफ्नो ज्यान दिन पनि तयार भएको उनले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ४ : ५० बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई