विद्युत सर्ट भइ आगलागी हुँदा रुपैयाँ जलेर खरानी « Khabarhub

विद्युत सर्ट भइ आगलागी हुँदा रुपैयाँ जलेर खरानी


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा विद्युत सर्ट भएर आगलागी हुँदा पैसा जलेर खरानी भएको छ ।

राजविराज नगरपालिका–७ मा कोठा भाडामा लिएर बसेका सुरेश यादवको कोठामा विद्युत सर्ट भई आगलागी हुँदा पैजा जलेर नष्ट भएका हुन् ।

उनीसँग रहेका रु एक सय, पाँच सय र एक हजारका नोट जलेका छन् । आगलागीबाट दुई लाख ५० मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ६ : ४१ बजे

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को