तपाईंको स्मार्ट लाइसेन्स आयो कि ? चेक गर्नुस् (नामावली सहित) « Khabarhub

तपाईंको स्मार्ट लाइसेन्स आयो कि ? चेक गर्नुस् (नामावली सहित)


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यातायात व्यवस्था विभागले  ठूलो भर्‍याङ शाखामा फारम भरेकाहरुको  विहीबारसम्म तयार भएका स्मार्ट लाइसेन्स लिन अनुरोध गरेको छ ।

सो शाखामा स्मार्ट लाइसेन्सको फारम भरेकाहरुको हालसम्म बनेको स्मार्ट लाइसेन्सको सूची सार्वजनिक गर्दै  विभागले आफ्नो नाम र लाइसेन्स नम्बर हेरेर बुझि लिन भदौ २९ गतेसम्मको समयसीमा तोकेको छ ।

लाइसेन्स प्रयोगकर्ताले फर्म भरेको लामो समयपछि स्मार्ट लाइसेन्स आएको हो । विभागले विहीबारसम्म सो शाखाका १ हजार ९ सय ६८ जनाको स्मार्ट लाइसेन्स तयार भएको जानकारी दिएको छ ।

स्मार्ट लाइसेन्स तयार भएकाहरुको सूची

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ७ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै