मौसममा सुधार, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना « Khabarhub

मौसममा सुधार, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मनसुनको न्यून चापिय प्रणााली बंगलादेश तथा आसपासका क्षेत्र तिर रहेकाले नेपालमा मौसममा सुधार आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भु-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना छ । तराईमा मौसम सफल रहनेछ ।

साँझ पहाडमा आंशिक बदली रहेपनि देशका बाँकी भागमा मौसम सफा रहनेछ ।

महाशाखाले जारी गरेको मौसमको ३ दिने पूर्वानुमान यस्तो छ

असोज २५ गते (शनिबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । तराईका भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: देशको पहाडी भु-भागमा आंशिक बदली रहने र तराईका भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

असोज २६ गते (आइतबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

राति: देशको पहाडी भु-भागमा आंशिक बदली रहने र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

असोज २७ गते (सोमबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

राति: देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ७ : १६ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको