मौसममा सुधार, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना « Khabarhub

मौसममा सुधार, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-मनसुनको न्यून चापिय प्रणााली बंगलादेश तथा आसपासका क्षेत्र तिर रहेकाले नेपालमा मौसममा सुधार आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भु-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना छ । तराईमा मौसम सफल रहनेछ ।

साँझ पहाडमा आंशिक बदली रहेपनि देशका बाँकी भागमा मौसम सफा रहनेछ ।

महाशाखाले जारी गरेको मौसमको ३ दिने पूर्वानुमान यस्तो छ

असोज २५ गते (शनिबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । तराईका भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: देशको पहाडी भु-भागमा आंशिक बदली रहने र तराईका भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

असोज २६ गते (आइतबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

राति: देशको पहाडी भु-भागमा आंशिक बदली रहने र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहने छ।

असोज २७ गते (सोमबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

राति: देशको पहाडी भु-भागमा आंशिक बदली रही बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ७ : १६ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले