अमेरिकाको होमल्याण्ड सेक्युरिटीका प्रमुखद्वारा राजीनामा « Khabarhub

अमेरिकाको होमल्याण्ड सेक्युरिटीका प्रमुखद्वारा राजीनामा


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाको होमल्याण्ड सेक्युरिटीका कार्यवाहक प्रमुख केविन म्याकएलीनले पदबाट राजीनाम दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केविनले राजीनामा दिएको एक ट्वीट मार्फत जानकारी दिएका छन् ।

६ महिनाअघि होमल्याण्ड सेक्युरिटीको प्रमुखको जिम्मेवारी सम्हालेका केविनले परिवारसँग समय विताउन चाहेको भन्दै राजीनामा दिएको ट्रम्पले जनाएका छन् ।

मेक्सिकोसँगको सीमा क्षेत्रमा आप्रवासीका विषयमा ट्रम्पले लिएको नीतिको कार्यान्वयको जिम्मा केविनमा थियो । तर उनी र ट्रम्पबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो ।

केविन ट्रम्पको शासनकालमा होमल्याण्ड सेक्युरिटीको जिम्मेवारी सम्हाल्ने चौथो व्यक्ति हुन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  १ : ३२ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष