चेन्नइबाट विशेष विमानमार्फत काठमाडौंका लागि उडे सी « Khabarhub

चेन्नइबाट विशेष विमानमार्फत काठमाडौंका लागि उडे सी


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको चेन्नइबाट विशेष विमानमार्फत काठमाडौंका लागि प्रस्थान गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय समयहानुसार दिउँसो १:३० बजे (नेपाली समयानुसार दिउँसो १ः४५ बजे) सी चेन्नइबाट काठमाडौंका लागि उडेका हुन् ।

चेन्नइदेखि काठमाडौंसम्मको हवाइ यात्रा करिब ३ घण्टाको हुने छ । यसहिसावले सी सवार विशेष विमान करिब ४ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गर्ने छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  २ : ०७ बजे

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका