चिनियाँ राष्ट्रपतिसँग देउवाको ‘वान टु वान’ वार्ता « Khabarhub

चिनियाँ राष्ट्रपतिसँग देउवाको ‘वान टु वान’ वार्ता


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ ।

दुई दिने नेपाल भ्रमणका लागि शनिवार(आज) अपराह्न नेपाल उत्रिएका चिनियाँ राष्ट्रपति सीले आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तासकिएसँगै सीले होटल सोल्टीमा सभापति देउवासँग वान टु वान वार्ता गर्ने भएका हुन् ।

देउवासँग भेटवार्ता गरेपछि सी राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ६ : ५२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा