सीको सम्मानमा राजकीय भोज, को–को छन् सहभागी ? « Khabarhub

सीको सम्मानमा राजकीय भोज, को–को छन् सहभागी ?


२५ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा समकक्षी विद्यादेवी भण्डारीले राजकीय भोज आयोजना गरेकी छिन् ।

दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सीको सम्मानमा होटल सोल्टीमा रात्रिभोजको आयोजना गरिएको हो ।

रात्रिभोजमा चिनियाँ राष्ट्रपति, प्रतिनिधिमण्डल सहित राष्ट्रपति भण्डारी, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, विशिष्ट व्यक्तिहरु, उच्च सरकारी अधिकारी र व्यवसायी सहभागी हुनेछन् ।

भोजमा भटमास साँधेको, बारा र ममदेखि चिनियाँ र युरोपियन परिकारसम्म समावेश गरिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ८ : ४७ बजे

जति खरानी घसे पनि ‘गगन कांग्रेस’को काम छैन : केदार कार्की

काठमाडौं- नेपाली कांग्रेसले असोज ३ गतेदेखि वडा अधिवेशन गर्ने तयारी

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त