जुम्लामा अज्ञात व्यक्तिद्वारा मोटरसाइकलमा आगजनी « Khabarhub

जुम्लामा अज्ञात व्यक्तिद्वारा मोटरसाइकलमा आगजनी


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा अज्ञात व्यक्तिद्वारा मोटरसाइकलमा आगजनी भएको छ ।

जुम्लाको चन्दननाथ नगरपालिका–४ का गोविन्द पछाईको भे ३ प १९१४ नम्बर मोटरसाईकलमा आगजनी गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिको कार्यालयअगाडि रोकिएको अवस्थामा मंगलबार अज्ञात व्यत्तिले मोटसाईकलमा आगो लगाएको प्रहरीले जनाएको छ ।

आगो लगाउने अज्ञात व्यत्तिको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : ५० बजे

युक्रेनमा रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

युक्रेन- युक्रेनमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं – सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई