पोखरामा ३ महिने अभिनय कार्यशाला हुने « Khabarhub

पोखरामा ३ महिने अभिनय कार्यशाला हुने


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पर्यटकीय शहर पोखरामा अभिनय कार्यशाला हुने भएको छ । रंगकर्मी तथा प्रशिक्षक अनुप बरालले ३ महिने अभिनय तालिम दिने भएका हुन् ।

एक्टर्स स्टुडियोले पोखरामा तीन महिने ‘मास्टर्स क्लास विथ अनुप बराल’ को आयोजना गर्न लागेको हो । तीन महिने अभिनय कार्यशालामा अभिनय कला, र‌ंगमञ्च र फिल्मका बारेमा सिकाइनेछ ।

कार्यशाला पुस १८ गतेदेखि शुरु हुनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १० : ५८ बजे

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत

सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड

काठमाडौं– सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् ।