पोखरामा ३ महिने अभिनय कार्यशाला हुने « Khabarhub

पोखरामा ३ महिने अभिनय कार्यशाला हुने


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पर्यटकीय शहर पोखरामा अभिनय कार्यशाला हुने भएको छ । रंगकर्मी तथा प्रशिक्षक अनुप बरालले ३ महिने अभिनय तालिम दिने भएका हुन् ।

एक्टर्स स्टुडियोले पोखरामा तीन महिने ‘मास्टर्स क्लास विथ अनुप बराल’ को आयोजना गर्न लागेको हो । तीन महिने अभिनय कार्यशालामा अभिनय कला, र‌ंगमञ्च र फिल्मका बारेमा सिकाइनेछ ।

कार्यशाला पुस १८ गतेदेखि शुरु हुनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १० : ५८ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम