मदन भण्डारी कलेजका विद्यार्थी चढेको गाडी दुर्घटना, २२ जना घाइते « Khabarhub

मदन भण्डारी कलेजका विद्यार्थी चढेको गाडी दुर्घटना, २२ जना घाइते


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बिजुलीबजारस्थित मदन भण्डारी ममोरियल कलेजका विद्यार्थी चढेको गाडी दुर्घटनामा परेको छ ।

पिकनिक (वनभोज)का लागि भक्तपुरको ध्याम्पेडाँडा जाँदै गरेको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टिएको हो ।

बस दुर्घटनामा २२ जना विद्यार्थी घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये २० जनाको अवस्था सामान्य रहेको छ ।

घाइतेमध्ये २० जनाको डाक्टर इवामोरा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १२ : ४४ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको