चिसो बढेसँगै चन्द्रागिरीमा हिउँ पर्‍यो « Khabarhub

चिसो बढेसँगै चन्द्रागिरीमा हिउँ पर्‍यो


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौं– इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली बुधवार साँझ नेपालको पश्चिमी भूभागमा प्रवेश गरेसँगै देशभरको मौसममा बदली भएको छ ।

मौसममा आएको बदलीसँगै शुक्रवार विहान देखिनै काठमाडौंमा हल्का वर्षा भएको छ ।

वर्षा भएसँगै राजधानीको मौसम चिसो भएको छ । यसैबीच काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ ।

बिहानदेखि चन्द्रागिरीमा हिउँ परेको हो । चिसो बढेसँगै हरेक वर्ष जसो चन्द्रागिरीमा हिउँ पर्ने गरेको छ ।

काठमाडौं आसपास हिँउ परेसँगै हिउँ खेल्न जानेहरुको संख्या पनि उल्लेख्य रुपमा बढ्ने गरेको छ ।

काठमाडौं बाहेक पनि देशका विभिन्न स्थानमा हिमपात भएको मौसम विभागले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ३ : १४ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम