नेता नेपाल र फ्रान्सेली विदेश मन्त्रालयका एसिया तथा ओसिआन डिभिजन प्रमुखबीच भेटवार्ता « Khabarhub

नेता नेपाल र फ्रान्सेली विदेश मन्त्रालयका एसिया तथा ओसिआन डिभिजन प्रमुखबीच भेटवार्ता


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुखसमेत रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपाल भ्रमणमा रहेका फ्रान्सेली विदेश मन्त्रालयका एसिया तथा ओसिआन डिभिजन प्रमुख थिअरी माथउबीच भेटवार्ता भएको छ ।

नेता नेपाल संसदको नेपाल-फ्रान्स अन्तर संसद मैत्री समूहका संयोजकसमेत हुन् ।

शुक्रवार नेकपाको संसदीय दलको कार्याल सिंहदरबारमा भएको भेटमा नेपाल–फ्रान्स सम्बन्धका बारेमा छलफल भएको थियो ।

छलफलमा नेपालले मनाउन लागेको भ्रमण बर्ष २०२०, नेपालमा फ्रान्सेली लगानीसहितका विविध बिषयमा कुराकानी भएको नेता नेपालले जनाएका छन् ।

भेटमा नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्कोइज जेभियर लेगरको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ५ : ३६ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले