इलाममा पहिलो पटक  होमियोपेथिक उपचार शिविर « Khabarhub

इलाममा पहिलो पटक  होमियोपेथिक उपचार शिविर


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम–प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालयले इलाममा पहिलो पटक होमियोपेथिक उपचार पद्धतिको स्वास्थ्य शिविर आयोजना गरेको छ ।

ईलामको माईजोगमाई गाउँपालिकाको नयाँबजारमा दुई दिनसम्म चल्ने शिविरको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले उद्घाटन गरेका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटा र माईजोगमाई गाउँपालिकाले आयोजना गरेको शिविरमा ३० जना होमियोपोथिक चिकित्सक खटिएका छन् ।

प्र्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख भोगेन्द्र डोटेलका अनुसार, होमियोपेथिक र आयुर्वेदिक पद्धतिको उपचार एउटै शिविरमा प्रदान गर्ने योजना अनुसार शिविर राखिएको हो । इलामको माईजोगमाई, सन्दकपुर र सूर्योदय नगरपालिकाका नागरिक लक्षीत् यो शिविरमा प्रदेश एकको विराटनगर, दमक, इटहरीका बिभिन्न अस्पतालका २५ जना चिकित्सकले परामर्श तथा उपचार गरिरहेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ८ : ११ बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु