ठगीको आरोपमा डेल्टा म्यानपावरका सञ्चालक पक्राउ « Khabarhub

ठगीको आरोपमा डेल्टा म्यानपावरका सञ्चालक पक्राउ


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेल्टा म्यानपावरका सञ्चालक राजन केसीले आफूहरुलाई ठगेको भन्दै केही युवाहरुले उनलाई नियन्त्रणमा लिएर वैदेशिक रोजगार विभाग बुझाएका छन् ।

तुर्किमिनिस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ६० जनासँग पैसा असुलेको तर नपठाएको भन्दै उनीहरुले सञ्चालक केसीलाई  नियन्त्रणमा  गरी विभागमा बुझाएका हुन् ।

सञ्चालक केसीले तुर्किमिनिस्तान पठाइदिन्छु भन्दै ६० जनासँग प्रति व्यक्ति ४ लाखका दरले पैसा उठाएको उनीहरुको आरोप छ ।

आफूहरु पीडित भएको बताउने ती युवाहरुले उनलाई बानेश्वरस्थिति म्यानपावरबाटै नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि विभागमा बझाएका थिए ।

ती युवाहरुले दिएको उजुरीको आधारमा आवश्यक  अनुसन्धानका  लागि केसीलाई बानेश्वर प्रहरी विटमा पठाइएको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ६ : २७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी