उपचारका क्रममा बिरामीको मृत्यु भएपछि नेपाल मेडिकल कलेज तनावग्रस्त | Khabarhub Khabarhub

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि नेपाल मेडिकल कलेज तनावग्रस्त


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचारमा लापारबाही भएको भन्दै बिरामीका आफन्तहरुले काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा तोडफोड गरेका छन् ।

बुधबार अस्पतालमा भर्ना भएका काठमाडौं सुन्दरीजलका सुर्दशन फुँयालको आइसियुमा उपचारको क्रममा मृत्यु भएको थियो । बिरामीको मृत्यु पछि आक्रोशित भनेका बिरामीका आफन्तले अस्पताल तोडफोड गरेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ७ : ५६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’