अनामनगरमा शंकास्पद वस्तु फेला « Khabarhub

अनामनगरमा शंकास्पद वस्तु फेला


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौंको अनामनगरमा शंकास्पद वस्तु फेला परेको छ । केही समयअघिमात्र सडक किनारमा प्लाष्टिकको झोलामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको हो ।

नेत्रविक्रम चन्द विप्लव नेकपालाई सरकारले प्रतिबन्ध लगाएको तथा विप्लव नेतृत्वको नेकपाले भोलिका लागि नेपाल बन्द आह्वान गरेको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो ।

शंकास्पद वस्तु फेला परेको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको बताइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १० : २३ बजे

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी