बालकलाई भैरव र बालिकालाई कुमारी बनाए पुजा « Khabarhub

बालकलाई भैरव र बालिकालाई कुमारी बनाए पुजा


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी काठमाडौंको चमतिमा भैरव र कुमारीको सामूहिक पुजा गरिएको छ ।

श्री पञ्चकुमारी सामाजिक संस्थाले शनिबार भैरव र कुमारीको सामुहिक पूजाको आयोजना गरेको हो । भैरव र कुमारी पुजाका लागि १२ बर्ष मुनिका बाल बालिकालाई सिंगारपटार गरि बालकलाई भैरव र बालिकालाई कुमारीको प्रतिकका रुपमा पुजेर खानेकुरा, बस्त्र लगायत दिईएको थियो ।

विशेष गरेर शिव र शक्तिको प्रतिकका रुपमा हरेक बर्ष कुमारी र भैरवको सामुहिक पुजा हुदै आएको श्री पञ्चकुमारी सामािजक संस्थाका अध्यक्ष पुरुषोत्तम महर्जनले जानकारी दिए । भैरव र कुमारीको सामुहिक पुजाका लागि श्रद्धालुहरुको उल्लेख्य भीड लागेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ६ : ५० बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी