बालकलाई भैरव र बालिकालाई कुमारी बनाए पुजा « Khabarhub

बालकलाई भैरव र बालिकालाई कुमारी बनाए पुजा


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानी काठमाडौंको चमतिमा भैरव र कुमारीको सामूहिक पुजा गरिएको छ ।

श्री पञ्चकुमारी सामाजिक संस्थाले शनिबार भैरव र कुमारीको सामुहिक पूजाको आयोजना गरेको हो । भैरव र कुमारी पुजाका लागि १२ बर्ष मुनिका बाल बालिकालाई सिंगारपटार गरि बालकलाई भैरव र बालिकालाई कुमारीको प्रतिकका रुपमा पुजेर खानेकुरा, बस्त्र लगायत दिईएको थियो ।

विशेष गरेर शिव र शक्तिको प्रतिकका रुपमा हरेक बर्ष कुमारी र भैरवको सामुहिक पुजा हुदै आएको श्री पञ्चकुमारी सामािजक संस्थाका अध्यक्ष पुरुषोत्तम महर्जनले जानकारी दिए । भैरव र कुमारीको सामुहिक पुजाका लागि श्रद्धालुहरुको उल्लेख्य भीड लागेको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ६ : ५० बजे

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई