एक राउण्ड बुलेटसहित विमानस्थलबाट फ्रान्सेली नागरिक पक्राउ « Khabarhub

एक राउण्ड बुलेटसहित विमानस्थलबाट फ्रान्सेली नागरिक पक्राउ


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सट गनमा प्रयोग हुने एक राउण्ड बुलेटसहित आज फ्रान्सेली नागरिक पक्राउ परेका छन् ।

विमानस्थलबाट कतार हुँदै फ्रान्स जान लागेका फ्रान्सेली नागरिक ५४ वर्षीय रोगेर इल खौर्यलाई एक राउण्ड लाइभ बुलेटसहित प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको प्रस्थान कक्षको एक्स–रे मेसिनमा जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त बुलेट फेला परेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ८ : ४९ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला