१०० वर्षका लागे सत्यमोहन, बग्गीमा राखेर शहर घुमाइने, लतिलपुरमा बिदा « Khabarhub

१०० वर्षका लागे सत्यमोहन, बग्गीमा राखेर शहर घुमाइने, लतिलपुरमा बिदा


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संस्कृतिविद् सत्यमोहन जोशी एक सय वर्ष लागेका छन् । जोशीको एक सयौं जन्मोत्सवको अवसरमा आज ललितपुरमा विशेष कार्यक्रमको आयोजना हुँदेछ ।

शताब्दी पुरुष जोशीलाई बग्गीमा रोखर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जावलाखेल हुँदै पुल्चोक पु र्‍याउने कार्यक्रम रहेको महानगरपालिकोले जनाएको छ ।

र्‍याली विहान साढे ११ बजे शुरु हुनेछ । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित हुने कार्यक्रम हरेको छ भने सेना प्रहरीको व्याण्डको समेत उपस्थिति हुन छ ।

जोशीको एक सयौं जन्मोत्सव भव्यताका साथ मनाउन ललितपुर महानगर र गोदावरी नगरपालिकाले आज सार्वजनिक बिदा घोषणा गरेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ९ : ४७ बजे

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः