खानदानी विद्यार्थिको कुराले शिक्षक ट्वाँ « Khabarhub

खानदानी विद्यार्थिको कुराले शिक्षक ट्वाँ


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चतुरे निकै चकचके विद्यार्थी थियो । कक्षाकोठामा सँधै कुनै न कुनै चकचक गरेर शिक्षकलाई हैरान खेलाउँथ्यो । एकदिन शिक्षकले उसलाई प्रश्न सोधे ।

शिक्षकः चतुरे भन त ४ मा ४ जोड्दा कति हुन्छ ?

चतुरे : ४ मा ४ जोड्दा १० हुन्छ, सर

शिक्षकः नालायक त्यति पनि थाहा छैन ८ मात्र हुन्छ

चतुरे : म खानदानी घरको मान्छे हुँ सर त्यसैले दुई आफैंले थप्दिएँ

शिक्षक–ट्वाँ

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  १० : ०० बजे

किशोरी साहको रिटमा सुनुवाई सकियो

काठमाडौं- हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत धनुषा-१ मा प्रत्यक्षतर्फ सबैभन्दा धेरै

‘पहिले लुकेर हुन्थ्यो, यसपटक खुलेआम अन्तरघात भयो’

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लामो समयदेखि

२४ घण्टाभित्र इरानका दुई सय बढी ठाउँमा हमला

जेरुसेलम– इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा पश्चिमी र मध्य इरानका

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं– सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौं

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ