जहाँ भगवान् गौतम बुद्ध भिक्षु बनेका थिए « Khabarhub

जहाँ भगवान् गौतम बुद्ध भिक्षु बनेका थिए


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित अनोमाघाट । जहाँ भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नुअघि केश मुण्डन गरी भिक्षुको वस्त्र धारण गरेका थिए ।

पछिल्लो समय अनोमाघाटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय र प्रदेश सरकारले सक्रियता बढाएका छन् ।

अनोमाघाटको प्रचार–प्रसारसँगै पछिल्लो समय यहाँ आन्तरिक पर्यटकहरु आउने क्रम बढेको छ ।

प्रदेश नम्बर ५ को सरकार र सुस्ता गाउँपालिकाले अनोमाघाटमा पर्यटकीयस्थल बनाउने तयारीमा लागेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ११ : ५८ बजे

कांग्रेसले सबैलाई समेटेर देश सम्हाल्छ : सभापति थापा

सिरहा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै विचार र समुदायलाई

बागमतीका मन्त्रीको सरकारी गाडी पार्टी प्यालेसमा !

काठमाडौं- बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा

५ वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने नेकपाको लक्ष्य

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र १० हजार मेगावाट

यस्ता छन् नेकपाको चुनावी प्रतिबद्धताका कार्यक्रम र मुख्य एजेन्डा

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको