नेपाल चेम्बर अफ कमर्श र कम्बोडियाबीच दुईपक्षीय सम्झौता « Khabarhub

नेपाल चेम्बर अफ कमर्श र कम्बोडियाबीच दुईपक्षीय सम्झौता


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच दुई देशको व्यापारिक विकास र वैदेशिक सम्बन्ध प्रगाढ विषयमा सम्झौता भएको छ ।

प्रधानमन्त्री के.पी.शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री हु सेनको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ र कम्बोडिया चेम्बर अफ कमर्शका उपाध्यक्ष लिम हेङले सम्झौता पत्रमा हस्ताक्षर गरे ।  दुई देशहरुमा प्रचलित कानून र नियमहरुको ढाँचाभित्र द्विपक्षीय व्यापार सम्बन्धहरुको थप विस्तारको दायरामो प्रशंसा गर्दै सामान्य, व्यापार र वाणिज्य विकासको लागि दुबैको व्यापरिक समुदायहरुबीच सहयोग र समन्वयको भावनालाई जोड दिने सम्झौता पत्रमा उल्लेख छ ।

९ बुँदे सम्झौता पत्रमा दुई देशबिच आपसी सम्बन्ध सुमधुर, व्यापारिक विकास, वैदेशिक सम्बन्ध, लगानी, पर्यटन र व्यापारिक प्रर्दशन गर्ने उल्लेख छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ९ : २२ बजे

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का