पास्नीको भोज खाँदा ३० जना बिरामी | Khabarhub Khabarhub

पास्नीको भोज खाँदा ३० जना बिरामी


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङमा पास्नीको भोज खाँदा ३० जना बिरामी भएका छन् । निलकण्ठ नगरपालिका ११ सिम्ले ज्यामरुङका रेशम आलेका छोराको पास्निको भोज खाँदा ३० जना बिरामी भएका हुन् ।

गर्मीको मौसम पास्नीको भोज खाँदा ‘फुडपोइजन’ भएको हुनसक्ने अनुमान गरिएको छ । बिरामी भएका हरुलाई जिल्ला अस्पताल धादिङबेशी लगिएको छ ।

बिरामीहरुमा रिंगटा चल्ने, झाडापखाला हुने, बान्ता हुने र ज्वरो आउने लक्षण देखिएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ८ : ४८ बजे

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो