टिचिङको गेटमै मोलमोलाई, बिरामीको बेहाल, सिधै निजीमा रिफर | Khabarhub Khabarhub

टिचिङको गेटमै मोलमोलाई, बिरामीको बेहाल, सिधै निजीमा रिफर


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असप्तालको मूल ढोकाभित्र छिर्दा बिरामीहरु चिकित्सकको व्यग्र प्रतीक्षामा देखिन्छन् । आफन्तहरु निराशजस्ता देखिन्छन् । हस्याङफस्याङ गर्दै उनीहरु चिकित्सकको खोजी गरिरहेको भेटिन्छन् ।

अस्पतालका शय्यामा बिरामीहरु छट्पटिरहेका छन् तर अस्पतालका चिकित्सक र स्वासथ्यकर्मीको ध्यान यसतर्फ खासै गइरहेको देखिदैन । निर्धारित समयमा अस्पताल आउनुपर्ने धेरै चिकित्सक अस्पतल देखिदैनन् । यस्तै बिरामीका व्यथाको विषयमा आजको राजधानी दैनिकले पहिलो पृष्ठमा समाचार थापेको छ ।

त्यस्तै पत्रिकाले केन्द्रीइ प्रशासन हाँक्ने कनून नै संघीयता विरोधी शीर्षकमा अर्को समाचार छापेको छ । विधेयक हचुवामा ताली बजारए पारित गरिए प्रदेश र स्थानीय तहको अधिकार खोसिने तथा बाहिरका मेधावीलाई रोक्ने कोशिस भएको समाचार छापेको छ ।
त्यस्तै साढे १८ करोड बढीको मुद्दामा साढे २ करोड धरोटी शीर्षकमा अर्को समाचार छापेको छ । नेबिसंघ भित्रको लफडालाई लिएर ‘उमेर हद लगाएर तदर्थ समिति बनाउन नेतृत्वलाई दबाब’ शीर्षकमा अर्को समाचार छापिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ४ : ५७ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले