चोरीबाट बच्ने अनौठो उपाय « Khabarhub

चोरीबाट बच्ने अनौठो उपाय


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकपटक अमेरिकाका एकजना प्रशिद्ध लेखक मार्क ट्वेनको घरबाट सबै जसो सरसामान चोरी भयो ।

चोरको व्यवहारबाट आजित भएका उनले आफ्नो घर बाहिर एउटा बोर्ड राखे जसमा लेखिएको थियो– अब यो घरमा अब एउटा मात्र वस्तु चोर्न लाएक छ, त्यो हो चाँदीको भाँडा । जुन, भान्साको दराजमा सबैभन्दा माथि राखिएको छ ।

अनि त्यसको छेउमा भएको डालोमा एउटा बिरालोको बच्चा छ । यदि कुनै सज्जनले डालो पनि लग्न चाहनुहुन्छ भने बिरालोको बच्चालाई कुनै कपडाले राम्रो सँग छोपिदिनु । तर कुनै प्रकारको हल्ला भने नगर्नु, अन्यथा घरका मानिसलाई आसुविधा हुनेछ । पछि विरालोको बच्चालाई पनि हुन सक्नेछ ।

भनिन्छ, यो बोर्ड राखेपछि उनको घरमा कहिल्यै चोरी भएन ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ११ : ०२ बजे

युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध