जहाँसम्म लाग्छ म अझै जिउँदैछु « Khabarhub

जहाँसम्म लाग्छ म अझै जिउँदैछु


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकपट अमेरिकाका प्रख्यात साहित्यकार मार्क ट्वेन निकै लामो समयसम्म बिरामी भएर थलिए । बिरामीका कारण उनी आफ्नो घर बाहिर निस्कन पनि सकेनन् ।

लामो समयसम्म पनि उनी घर बाहिर ननिस्किएपछि, समाचारपत्रहरूले उनको मृत्यु भयो भनेर समाचार छापिदिए ।

आफ्नै मृत्युको समाचार पढेपछि मार्क ट्वेनले यस्तो बयान जारी गरे- तपाईहरूलाई निराश बनाउनु पर्दा मलाई निक्कै दुःख लागेको छ । तर, जहाँसम्म मलाई याद छ, म अझै पनि जिउँदै छु ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ११ : १२ बजे

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)