आशिष र अञ्जुको ‘रोमान्टिक छु’ मा प्रियंका नाचिन् (भिडियो) | Khabarhub Khabarhub

आशिष र अञ्जुको ‘रोमान्टिक छु’ मा प्रियंका नाचिन् (भिडियो)


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक आशिष सचिनले गीत ‘पिरिम नलाउने’ पछि नयाँ गीत बजारमा ल्याएका छन् । भ्यालेनटाइन डेको अवसर पारेर उनले ‘रोमान्टिक छु’ सार्वजनिक गरेका हुन् ।

युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा सचिन र गायिका अञ्जु पन्तको स्वर सुन्न सकिन्छ भने अर्जुन पोखरेलको संगीत छ । नृपेश उप्रेतीले लेखेका शब्दमा महराज थापाले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका छन् भने प्रियंका कार्की, आशिष सचिन लगायतले भिडियोमा मोडलिङ गरेका छन् ।
यस्तै गीतको भिडियोमा भरत रेग्मीको सम्पादन र उत्सव दाहालको छायांकन छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १ : ३१ बजे

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, घुस प्रकरणमा पनि कुरा हुने

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक