आशिष र अञ्जुको ‘रोमान्टिक छु’ मा प्रियंका नाचिन् (भिडियो) « Khabarhub

आशिष र अञ्जुको ‘रोमान्टिक छु’ मा प्रियंका नाचिन् (भिडियो)


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक आशिष सचिनले गीत ‘पिरिम नलाउने’ पछि नयाँ गीत बजारमा ल्याएका छन् । भ्यालेनटाइन डेको अवसर पारेर उनले ‘रोमान्टिक छु’ सार्वजनिक गरेका हुन् ।

युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा सचिन र गायिका अञ्जु पन्तको स्वर सुन्न सकिन्छ भने अर्जुन पोखरेलको संगीत छ । नृपेश उप्रेतीले लेखेका शब्दमा महराज थापाले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका छन् भने प्रियंका कार्की, आशिष सचिन लगायतले भिडियोमा मोडलिङ गरेका छन् ।
यस्तै गीतको भिडियोमा भरत रेग्मीको सम्पादन र उत्सव दाहालको छायांकन छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १ : ३१ बजे

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज