भागदौडका क्रममा नाइजेरियामा १४ को मृत्यु « Khabarhub

भागदौडका क्रममा नाइजेरियामा १४ को मृत्यु


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नाइजेरियामा एक राजनीतिक र्‍यालीमा भएको भागदौडका क्रममा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

नाइजेरियाको रिभर राज्यको पोर्ट हरेकर्ट शहरमा आयोजित राजनीतिक ¥यालीमा भागदौड भएको हो । घटनामा अरु दर्जनौँ घाइते भएका छन् ।

राष्ट्रपतीय निर्वाचन आउन केही दिनमात्र बाँकी रहेका बेला राष्ट्रपति मुहमदु बुहारीको सम्बोधन सुन्न भेला भएका मानिसहरुबीच भागदौड मच्चिएको अधिकारीले जनाएका छन्  । भागदौड मच्चिनुको कारण स्पष्ट नभइसकेको जनाइएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  २ : ५४ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण