सामुदायिक विद्यालयमा ‘इ’ हाजिरी अनिवार्य « Khabarhub

सामुदायिक विद्यालयमा ‘इ’ हाजिरी अनिवार्य


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– बुधबारदेखि लागू हुने गरी विर्तामोड नगरपालिकाका सबै सामुदायिक विद्यालयले अनिवार्य ‘इ’ हाजिरी सेवा शुरु गरेका छन् ।

विर्तामोड नगरपालिकामा १८ सामुदायिक विद्यालय रहेका छन् । नगरपालिकाका नगर शिक्षा अधिकारी युवराज पाण्डेका अनुसार नगरभित्रका सबै सामुदायिक विद्यालयले ‘इ’ हाजिरी अनिवार्य गरेका हुन् । ‘इ’ हाजिरी सेवाको नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले उद्घाटन गरे ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ८ : १० बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन