पूर्वप्रधानमन्त्री माधव नेपालको घर डुबानमा « Khabarhub

पूर्वप्रधानमन्त्री माधव नेपालको घर डुबानमा


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- तराईका अधिकांश भाग डुवान हुने गरी आएको अविरल वर्षाका कारण पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर पनि डुबानमा परेको छ । गौरमा रहेको नेता नेपालको घर शुक्रबारबाटै डुबानमा परेको हो ।

वर्षाका बागमती र लालबकैया नदीमा पानीको बहाब बढेसँगै खोलाको पानी गाउँ पसेको छ । जसका कारण रौतहटको सदरमुकाम गौरसहितका सबै गाउँ जलमग्न भएका छन् । सदरमुकाम गौर सहित १८ वटै स्थानीय तह जलमग्न भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ९ : ४६ बजे

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि आयोजना हुने

यसै वर्ष स्वदेश फर्कने बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

पेरिस- उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान

वर्षमानको टिप्पणी : रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गर्‍यो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय