दोलाई खोला वस्तीमा पस्दा दाङको देउखुरी डुब्यो « Khabarhub

दोलाई खोला वस्तीमा पस्दा दाङको देउखुरी डुब्यो


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

देउखुरी- लगातारको वर्षाका कारण दाङको देउखुरी पनि जलमग्न भएको छ । स्थानीय दोलाई खोलामा पानीको बहाव बढेपछि राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित पहरुवा, कालापानी क्षेत्र डुबानमा परेको छ ।

वर्षैपिच्छे देउखुरी क्षेत्र डुबानमा पर्दै आएको छ । डुबानमा परेसँगै स्थानीयको बिचल्ली भएको छ । यातायात आवतजावतमा पनि समस्या भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ११ : ४६ बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको